कालिकोटका स्थानीय तहमा दुई अर्ब ९९ करोड बढी बेरुजु, सान्नी त्रिवेणीमा सबैभन्दा धेरै
बुधबार, असोज २९, २०८२
आर्थिक बर्ष २०७९/०८० सम्म १९ करोड ६१ लाख २१ हजार बेरुजु रहेको महावै गाउँपालिकामा आर्थिक वर्ष २०८०/०८१ सम्म २३ करोड ४९ लाख १५ हजार रुपैयाँ बेरुजु रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
साताको लोकप्रिय