संसदका ४ समितिका बैठक बस्दैँ
मंगलबार, माघ ८, २०८१
संघीय संसद अन्तर्गतका चार समितिको बैठक बस्दैँछ ।
संघीय संसद सचिवालयका अनुसार ती सवै समितिको बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछन् ।

राष्ट्रिय गौरवका आयोजनामाथि समीक्षा: संसद समितिको बैठक आज
बुधबार, पुस २४, २०८१
संघीय संसदको एक समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार बैठक सिंहदरवारस्थित संसद सचिवालयमा बस्नेछ ।
साताको लोकप्रिय