Harsamaya
कर्णालीभर ९० उम्मेदवारको जमानत जफत 
कर्णालीभर ९० उम्मेदवारको जमानत जफत  कर्णाली प्रदेशका १० जिल्लामा बदर मतको सङ्ख्या धेरै छ । दश जिल्लाको प्रत्यक्ष र समानुपातिक बदर मत ४३ हजार ५०० रहेको छ ।
 चितवन ३ मा कांग्रेस र एमालेका उम्मेदवारले जोगाएनन् जमानत
 चितवन ३ मा कांग्रेस र एमालेका उम्मेदवारले जोगाएनन् जमानत जिल्ला निर्वाचन कार्यालयका अनुसार चितवन  १ मा १५ जनाको, चितवन  २ र ३ मा २१–२१ जनाको जमानत जफत भएको हो । कार्यालयका सूचना अधिकारी नेत्रराज श्रेष्ठका अनुसार आफ्नो निर्वाचन क्षेत्रमा खसेको सदर मतको १० प्रतिशत मत नपाएका उम्मेदवारहरूको जमानत जफत भएको हो ।
पर्वतमा सडक अलपत्र पार्ने ठेकेदारको जमानत नै जफत
पर्वतमा सडक अलपत्र पार्ने ठेकेदारको जमानत नै जफत पटक पटक म्याद थप गरी विसं २०८१ चैत २९ गतेसम्मको समय दिँदापनि काममा नफर्किएपछि जमानत नै जफत गर्नुपरेको पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख सन्तोष अर्यालले जानकारी दिए । 
Weather Update