नेपाल राष्ट्र बैंक: लघुवित्त संस्थालाई कर्जा सदुपयोगिताको नियमित अनुगमन गर्न निर्देशन
                                मंगलबार, माघ ८, २०८१
                                नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई कर्जा सदुपयोगिताको नियमित अनुगमन गर्न निर्देशन दिएको छ ।
लघुवित्त वित्तीय संस्थाबाट जुन प्रयोजनको लागि कर्जा सुविधा लिएको हो सोही प्रयोजनका लागि प्रयोग गरे नगरेको एवं समूह सदस्य स्वयंमले ऋणबापत रकम प्राप्त गरे नगरेको सम्बन्धमा नियमित रुपमा अनुगमन गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।
                            
                        
                                
                            
                                
                                        साना किसानको १४ प्रतिशत बोनस शेयर पारित
                                    
                                
                                    बुधबार, पुस २४, २०८१
                                
                                
                                    साना किसान विकास लघुवित्त वित्तीय संस्थाको मङ्गलबार साँझ सम्पन्न २३औँ वार्षिक साधारणसभाले १४ प्रतिशत बोनस शेयर पारित गरेको छ । सञ्चालक समितिको तर्फबाट अध्यक्ष खेमबहादुर पाठकले प्रस्ताव गर्नुभएको १३ दशमलव तीन प्रतिशत बोनस र कर प्रयोजनका लागि नगद लाभांश शून्य दशमलव सात प्रतिशत गरी १४ प्रतिशत बोनस शेयर प्रदान गर्ने...
                            
                        
            साताको लोकप्रिय
        
    
