बालबालिकामा टन्सिलको संक्रमण भए बेवास्ता गर्न हुँदैन, मुटुरोगको जोखिम बढ्छ : डा. रेग्मी (भिडियोसहित)
बुधबार, असोज १४, २०८३
डा. रेग्मीका अनुसार पटक–पटक टन्सिलको संक्रमण भइरहेमा त्यसको असर मुटुसम्म पुग्न सक्छ । यस्तो अवस्थामा मुटुको भल्भ बिग्रिने समस्या देखिन सक्ने र यसलाई ‘बाथ मुटुको रोग’ भनिने उनले बताए।
युवामै बढ्दैछ हृदयाघातको जोखिम, मुटु बचाउन जीवनशैली सुधार आवश्यक : डा.प्रकाशराज रेग्मी [भिडियोसहित]
मंगलबार, असोज १३, २०८३
‘उपचारका कार्यक्रमहरू छन् तर रोकथामको कार्यक्रम देखिरहेका छैनौँ। सरकारले रोकथाममा लगानी गर्नुपर्ने देख्छु,’ उनले भने।
साताको लोकप्रिय

