Harsamaya
बाजुरामा चाडपर्वको चहलपहल, बजारमा सामाग्री किन्नेको भीड (भिडियोसहित)
बाजुरामा चाडपर्वको चहलपहल, बजारमा सामाग्री किन्नेको भीड (भिडियोसहित) नेपालीहरुको महान चाड विजया दशमी तथा शुभदिपावली नजिकिए सँगै बाजुरामा चहलपहल बढेको छ । यहाँका नौं वटै स्थानीय तहका ग्रामीण वस्तीमा निकै चहलपहल छाएको हो ।
Weather Update