नेपाली चलचित्र क्षेत्रमा लगानी र टिकाउपनको चुनौती छ : सुशील राजोपाध्याय (भिडियोसहित)
बुधबार, असोज ८, २०८२
नेपाली चलचित्र क्षेत्रमा टिकाउ वातावरण बन्न नसक्दा लगानीकर्तादेखि कलाकारसम्म निराश हुने क्रम बढ्दो छ । त्यसमध्ये विभिन्न भाषा र समूदाय केन्द्रीत फिल्म निर्माणबाट आशावादी हुने ठाउँ छैन् ।
साताको लोकप्रिय