Harsamaya
घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन र विकासका जोड दिन्छौं : मन्त्री सिन्हा
घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन र विकासका जोड दिन्छौं : मन्त्री सिन्हा उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाले देशकै आर्थिक पाटो मजबुत बनाउन लघु, घरेलु तथा साना उद्योगको भूमिका उच्च भएको भन्दै यस्ता उद्योगहरुको प्रवद्र्धन र विकासका लागि सरकार प्रतिवद्ध भएर लाग्ने बताएका छन् ।
जेनजी आन्दोलनको उपलब्धिहरूलाई खेर जान दिनेछैन : मन्त्री सिन्हा
जेनजी आन्दोलनको उपलब्धिहरूलाई खेर जान दिनेछैन : मन्त्री सिन्हा यस्तै, उनले युवाहरूको सीप व्यवस्थापन र रोजगारीका कुराहरू आफ्नो प्राथमिकतामा रहने भन्दै घाइतेहरूलाई देशमा भएका उद्योगमा रोजगारी दिने बताए । 
Weather Update