घाइते र मुद्दा खेपिरहेका जेनजी युवालाई तत्काल न्याय दिन सरकारसँग सांसद पाठकको माग (भिडियोसाहित)
सोमबार, असोज ५, २०८३
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पाठकले आन्दोलनका घाइतेहरूले उपचार, क्षतिपूर्ति तथा दीर्घकालीन व्यवस्थापनलगायत माग राखेर झापामा ६ दिनदेखि आमरण अनशनमा बसेको बताए ।
जेनजी आन्दोलनका नौ घाइतेले लिए राहत र परिचयपत्र
सोमबार, मंसिर १५, २०८२
जिल्लामा भएका १४२ जना घाइतेमध्ये उनीहरुले राहत रकम लिएका हुन् । दुई जना छुटको नाम समावेश गर्न गृह मन्त्रालयमा पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी चुडामणि शर्मा गौतमले बताए ।
जेनजी घाइतेहरुलाई परिचयपत्र वितरण, घाइतेहरुले के भने ?
आइतबार, असोज १९, २०८२
उनका अनुसार आइतबार मात्र ट्रमा सेन्टरमा थप तीन जनालाई घाइते परिचयपत्र वितरण गरिएको छ । यस्तै, अन्य घाइतेहरुले जानकारी गराएअनुसार उनीहरुलाई पनि चाँडै कार्ड वितरण गर्ने तयारी भइरहेको छ ।
जेनजी आन्दोलनका घाइतेहरूले बुझाए गृहमन्त्रीलाई ज्ञापन [भिडियोसहित]
आइतबार, असोज ५, २०८२
तर सुरक्षाकर्मीले प्रवेश गर्न नदिएपछि उनीहरूले गेटमै धर्ना दिएका थिए ।
साताको लोकप्रिय

