खाँडादेवीमा बडादशैंको सरकारी पूजा सम्पन्न (भिडियोसहित)
बुधबार, असोज १५, २०८२
नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाहले खाँडादेवीसँग बल पुकारा मागेको र विजय प्राप्त गरेपछि खाँडादेवीको सिला तीन पटकसम्म दरबार लैजान खोज्दा पनि बिच बाटोबाट नै अलप भई खाँडादेवी आएपछि दरबारको तर्फबाट नै खाँडादेवीलाई बलि दिने प्रचलन चलाएको भनाइ रहेको छ ।
खाँडादेवीमा फूलपाती पूजा : बलि चढाउनेको घुइँचो
सोमबार, असोज १३, २०८२
यस मन्दिरमा महाअष्टमी र महानवमीमा अझ बढी दर्शनार्थी आउने भएकोले त्यसको लागि आवश्यक तयारी गरिएको उनले बताए । महानवमीको दिन मन्दिरमा सरकारी पूजा हुने भएकोले सो दिन गुठियारहरूका साथै थप स्थानीय पनि जम्मा हुने गर्दछन् ।
दशैँ लाग्यो, खाँडादेवीमा जमरा राखियो
आइतबार, असोज ५, २०८२
पितृ पक्ष सकिएसँगै नेपालीहरूको महान् चाड दशैँ सुरु भएको छ ।
साताको लोकप्रिय

