रौतहटबाट लागूऔषध गाँजा सहित ३ सय ३४ केजी बरामद
आइतबार, असोज ५, २०८२
रौतहट इशनाथ नगरपालिकाको मोतिपुरबाट प्रहरीले लागूऔषध गाँजा ३ सय ३४ केजी बरामद गरेको छ। नेपाल भारत सीमावर्ती क्षेत्रबाट लागुऔषध गाँजा सहितको पिकअपलाई शनिवार राति प्रहरीले नियन्त्रणमा लिएको हो ।
साताको लोकप्रिय