जसले लुटे, उनैले फिर्ता गर्दैछन् चामल र चिनी
सोमबार, भदौ ३०, २०८२
‘कि सामान फिर्ता गर, नत्र सिसिटिभी हेरेर घरमै आउँछौँ,’ प्रशासनको यो सन्देशपछि लुटपाटमा संलग्नहरूमा डर पैदा भएको छ । इज्जत जाने र कानुनी कारबाही हुने डरले केही व्यक्ति आफैँ र केहीले स्थानीय युवाहरूमार्फत लुटेको चामल र चिनी गोदाममा फिर्ता गर्न थालेका छन् ।
साताको लोकप्रिय