व्रतालुसँगै नुहाउने क्रममा डुबेर बालिका बेपत्ता
शनिबार, भदौ २८, २०८२
गौर नगरपालिका ६ का १० वर्षीय करिश्मा साह डुबेर बेपता भएको प्रहरीले जानकारी दिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीय द्वारा खोजी कार्य जारी राखेको छ ।
साताको लोकप्रिय