मिथिलाञ्चल क्षेत्रमा मनाईने जितिया पर्व आज देखि विधिवत शुरु
शनिबार, भदौ २८, २०८२
मधेशलगायत नेपालको तराई क्षेत्रमा मनाइने जितिया पर्व आजदेखि शुरु भएको छ । यो पर्व विशेषगरी मिथिला, मधेश र तराईका थारु, मैथिल, आदिवासी तथा अन्य समुदायका महिलाहरूले आस्थाका साथ मनाउने गर्दछन् ।
साताको लोकप्रिय