आन्दोलनका क्रममा क्षतिग्रस्त भवन मर्मतमा जुटे रौतहटका युवा
शुक्रबार, भदौ २७, २०८२
अहिलेसम्म करीब एक लाख नगद तथा फर्निचर र बिजुली वायरिङ सहितका सामान सहयोग पाइएको उनले बताए । यहाँका बासिन्दाको साथ सहयोग भएमा दशैंअघि नै भवन मर्मतको कार्य सकिने उनले बताए ।
साताको लोकप्रिय