भारतीय केराको आयात रोक्नुपर्ने माग गर्दै ज्ञापन पत्र
आइतबार, भदौ २२, २०८२
बर्दियाका केरा खेती गर्ने किसानहरूले भारतीय केराको आयातमा रोक लगाउनु पर्ने माग गर्दै ज्ञापन पत्र बुझाएका छन् । जिल्ला प्रशासन कार्यालय बर्दियामा आगामी मंसिर महिनासम्म केराको आयातमा रोक लगाउन माग गर्दै ज्ञापन पत्र बुझाएका हुन्
साताको लोकप्रिय