मन्त्री र मेयरलाई धम्की दिएको अभियोगमा पक्राउ परेकी किरण अस्पताल भर्ना
बुधबार, भदौ १८, २०८२
किरण पक्राउ भएको दिनदेखि नै पानी बाहेकका अन्य खानेकुरा नखाएका कारण स्वास्थ्यमा विभिन्न खाले समस्या देखिएको र आवश्यक परेमा उपचार सुविधा उपलब्ध गराइएको डिएसपी लम्सालले जानकारी दिए ।
साताको लोकप्रिय