ताप्लेजुङमा बाढीले दुई वटा एस्काभेटर र टिपर बगायो
सोमबार, भदौ १६, २०८२
यस्तै सोही गाउँपालिका ७ नंम्बर वडामापर्ने महेन्द्र आधारभूत विद्यालयको खेलमैदानमा समेत क्षति पुगेको छ । नयाँ बन्दै गरेको भवन छेउबाट पहिरो झरेको वडा सदस्य जगत साम्यूले जानकारी दिए ।
साताको लोकप्रिय