आजदेखि सर्वसाधारणका लागि बुङ्गल हाइड्रोपावरको आईपिओ निष्कासन
सोमबार, भदौ १६, २०८२
यस आईपीओको लागि केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी सिंगल बी’ इश्युअर रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।
साताको लोकप्रिय