राष्ट्र बैंकले भदौ २९ देखि दशैंका लागि सुकिला नोट सटही गर्ने
आइतबार, भदौ १५, २०८२
त्यसैगरी, इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट समेत सर्वसाधारण तथा संघ/संस्थालाई सुकिला नोट सटही गर्ने व्यवस्था मिलाइएको छ ।
साताको लोकप्रिय