पहिलो पटक अपी हिमाल आरोहण गर्न लागेका १५ आरोहीलाई गरियो बिदाइ
शुक्रबार, भदौ १३, २०८२
मन्त्री पाण्डेले पर्वतारोहण क्षेत्र नेपाललाई चिनाउने महत्त्वपूर्ण साधना रहेको बताउँदै शेर्पा तथा गैर–शेर्पा आरोहीहरूको संयुक्त प्रयासले हिमाल आरोहणको क्षेत्रमा नयाँ युगको सुरुवात हुने विश्वास व्यक्त गरे ।
साताको लोकप्रिय