अछाममा छाउगोठमा सुतेका दुई जनाको मृत्यु , एक घाइते
शुक्रबार, भदौ १३, २०८२
अछाममा छाउगोठमा सुतेका दुई जनाको भीरबाट खसेको ढुङ्गाले किचेर मृत्यु भएको छ । अन्य एक जना घाइते भएकी छन् । प्रहरीका अनुसार उनीहरूको घटनास्थलमा नै मृत्यु भएको हो ।
साताको लोकप्रिय