नेपाली एनिमेटेड चलचित्र ‘जय लाखय्’ यही भाद्र १४ गते प्रदर्शन हुँदै
बिहीबार, भदौ १२, २०८२
आउँदो ईन्द्र जात्राको पर्व र नेपालको सांस्कृतिक इतिहासलाई नेपाल बाहिरका दर्शक र नयाँ पुस्तासम्म पुर्याउने जमर्को चलचित्रले गरेको छ। यस भन्दा पहिले ८ वर्ष अघि यन्त्रकलाले नेपालकै पहिलो एनिमेसन चलचित्र ‘शंखधर’ पनि रिलिज गरेको थियो।
साताको लोकप्रिय