नेपाल पर्वतारोहण संघको अध्यक्षमा शेर्पा र महासचिवमा राजेन्द्र लामा विजयी
आइतबार, भदौ ८, २०८२
आज बिहान सम्पन्न मतगणनाअनुसार शेर्पाले अर्का उम्मेदवार कुलबहादुर गुरुङलाई पराजित गरेका छन् । शेर्पाले तीन सय ४२ मत र गुरुङले दुई सय ८८ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
साताको लोकप्रिय