सेलेघाट–रामेछाप–साँघुटार सडकको समस्या समाधान गर्ने सडक आयोजना र निर्माण कम्पनी प्रतिबद्ध
बिहीबार, भदौ ५, २०८२
अनुगमनका क्रममा तत्काल अन्य काम गर्न नसके पनि नियमित यातायात सञ्चालन हुने व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारी थापाले आयोजना कार्यालय र निर्माण व्यवसायीलाई निर्देशन दिएका थिए। प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठले समेत स्काभेटर लगायत मेसिन राखेर भए पनि सडक नियमित सञ्चालन गर्न आग्रह गरेका थिए ।
साताको लोकप्रिय