बाढिका कारण कवाडी खोला जलविद्युत पुर्णरूपमा क्षती, १२ सय घरधुरी प्रभावित
शनिबार, साउन ३१, २०८२
जिल्लाको पुर्वी उत्तरी भेगको हिमाली गाउँपालिका वडा नम्बर १ विच्छ्यामा आएको बाढिले कवाडी खोला लघुजलविद्युत आयोजनामा पुर्णरुपमा क्षती भएको छ । बाढिका कारण लघुजलविद्युत आयोजनामा क्षती पुग्दा यहाँका करिब १२ सय बढि घरधुरी प्रभावित बनेका छन् ।
साताको लोकप्रिय