अक्टोबरमा अधिवेशनको हल्ला गलत हो, सरकार र अदालतले रोक्छ - चिन्तामणि सापकोटा (भिडियोसहित)
शुक्रबार, साउन ३०, २०८२
महेश श्रेष्ठजी सबैभन्दा बढी संवाद र समन्वय गर्नुपर्छ भन्ने पक्षमा हुनुहुहुन्छ । हामी सबै एकताबद्ध एनआरएनएको पक्षमा छौं । कसैको टेकोको भरमा र अदालतको आदेशलाई अपब्याख्या गरेर समाजलाई भ्रम छर्ने काम चाहीं बन्द हुनुपर्छ ।
साताको लोकप्रिय