अमेरिकाबाट एमसीसी परियोजनामा थप ५ करोड डलर अनुदान
बिहीबार, मंसिर ४, २०८२
यससँगै सम्झौता रकम ७४ करोड ७० लाख अमेरिकी डलर (करिब १ खर्ब ६ अर्ब रुपैयाँ) पुगेको छ । कुल रकममध्ये अमेरिकाको ५५ करोड डलर र नेपाल सरकारको १९ करोड ७० लाख डलर रहनेछ ।
एमसिसी नेपाल कम्प्याक्ट : ५० मिलियन अमेरिकी डलर थप सहयोग सुनिश्चित
बुधबार, मंसिर ३, २०८२
यससँगै उक्त सम्झौताअन्तर्गत उपलब्ध कूल रकम ७४ करोड ७० लाख अमेरिकी डलर (करिब एक खर्ब ६ अर्ब रुपैयाँ) पुगेको छ, जसमा अमेरिाको ५५ करोड डलर र नेपाल सरकारको १९ करोड ७० लाख डलर रहने छ ।
एमसीसी परियोजना अन्तर्गत दुई प्रसारण लाइन निर्माण गर्न ठेक्का सम्झौता
बिहीबार, साउन २९, २०८२
नेपाल विद्युत प्राधिकरण, अर्थमन्त्रालय, एमसीसीका कार्यबाहक उपाध्यक्षसहित एमसीए–नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्ट र दुई कम्पनीका प्रतिनिधीहरुले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
साताको लोकप्रिय

