मन्थलीको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा उपचार गर्न आउने बिरामीको सङ्ख्या बढ्दै
बिहीबार, साउन २९, २०८२
जिल्ला सदरमुकाम मन्थलीमा सञ्चालित चिकित्सालयमा दैनिक आउने बिरामीको सङ्ख्या बढ्दो छ । ‘सेवाको प्रचार र नागरिकको विश्वासले उपचार गराउन आउनेको सङ्ख्या बढ्दो छ’, कार्कीले भने ।
साताको लोकप्रिय