डियरवाक लर्निङ सेन्टरले सार्वजनिक गर्यो श्रब्यदृश्य सामग्रसहितको एप (भिडियोसहित)
मंगलबार, साउन २७, २०८२
काठमाडौंको सिफलमा रहेको डियरवाक लर्निङ सेन्टरले तयार गरेको फ्लिप कक्षाका श्रब्यदृश्य सामग्रसहितको एप सार्वजनिक गरेको छ । डियरवाक ग्रुप लिमिटेडको स्वामित्वमा रहेको लर्निङ सेन्टरले देशभरका विद्यालयहरुलाई निशुल्क रुपमा श्रब्यदृश्य सामग्री प्रदान गर्ने उद्देश्यले एप सार्वजनिक गरेको हो ।
साताको लोकप्रिय