तामाकोशीमा नुहाउने क्रममा बगेर वृद्ध बेपत्ता, खोजी जारी
मंगलबार, साउन २७, २०८२
वर्षाको भेलका कारण खोजी कार्यमा समस्या भएको न्यौपानेले बताए । ’कोशीमा भेल छ, खोजी कार्य निक्कै कठिन छ, तरपनि घटना भएको स्थल नजिकै र नदीका अन्य भागमा पनि तालिम प्राप्त टोलीले खोजिराखेको छ’, उनले भने
साताको लोकप्रिय