हेटौँडाको गाई जात्रामा भारतीयहरूको हस्तक्षेप, नेवाः गुठीलाई सतर्क रहन आग्रह
सोमबार, साउन २६, २०८२
प्रत्यक्षदर्शीहरूका अनुसार केही भारतीय सहभागीहरू भीडको बिचमा प्रवेश गरी अनुचित व्यवहार देखाएको पाइयो। यस घटनाप्रति असन्तुष्टि जनाउँदै स्थानीयहरूले आगामी वर्षहरूमा यस्ता दृश्यहरू दोहोरिन नदिन हेटौँडाका नेवाः गुठी समुदायलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् ।
साताको लोकप्रिय