सुनचाँदीको अवैध कारोबारमा संलग्न ११ जना भारतीय पक्राउ
आइतबार, साउन २५, २०८२
पोखरा महानगरपालिकाका वडा नम्बर २,३,४ र ९ का एरियाहरूमा सुन तथा चाँदीको अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले शुक्रबार उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो
साताको लोकप्रिय