घर दरबारको अफरः एक सय रुपैयाँमा घरको इस्टिमेसन
आइतबार, साउन २५, २०८२
कम्पनीका अनुसार पहिलो चरणमा एक सय वटा घरको लागत अनुमान विवरण प्रदान गरिनेछ । वार्षिक ५० वटाभन्दा बढी घर निर्माण गर्दै आएको ‘घरदबार’ले निर्माण क्षेत्रमा रहेको अनियमितता हटाउन तथा घरधनीलाई निर्माणसम्बन्धी सबै जानकारी दिनका लागि सो अफर ल्याइएको जनाएको हो ।
साताको लोकप्रिय