२.४४ प्रतिशत घट्यो साताको सेयर बजार, माइक्रोफाइनान्स समूहमा उच्च नाफा
                                शनिबार, साउन २४, २०८२
                                आइतबार बजार ६३.७३ अंकले घट्दा, सोमबार १६.४६ अंकले बढ्यो, मंगलबार ४१.३५ अंक र बुधबार १.९४ अंकले बजार घटेको थियो । त्यसैगरी, बिहीबार भने १८.३० अंकले बजार उकालो लागेको छ ।
                            
                        
            साताको लोकप्रिय
        
    
