आज श्रावण शुक्ल पूर्णिमाः रक्षाबन्धन धारण गरेर मनाइँदै
शनिबार, साउन २४, २०८२
मन्त्र गरिएको धागोको एउटा पवित्र अंशलाई शरीरमा लगाउनुलाई जनै लगाउनु भनिन्छ । जनैका विभिन्न नाम छन्, उपवीत, यज्ञ सूत्र, ब्रह्म सूत्र आदि नामले पनि जनैलाई नै जनाउँछ ।
साताको लोकप्रिय