नेपालको कोरला सीमासम्म पुग्ने पहिलो ईभी स्कुटर बन्यो – बजाज चेतक ईभी
बिहीबार, साउन २२, २०८२
नेपालको विद्युतीय सवारी साधनको इतिहासमा एक नयाँ अध्याय सुरु भएको छ । बजाज चेतक ईभी नेपालको सबैभन्दा उच्च मोटरेबल ठाउँ, कोरला सिमा (४,६६० मिटर) सम्म पुग्ने पहिलो ईभी स्कुटर बन्न सफल भएको छ ।
साताको लोकप्रिय