Harsamaya
विद्युत आपूर्तिको माग बढेको छ तर व्यवस्थापनमा चुनौती छ : मन्त्री खड्का (भिडियोसहित)
विद्युत आपूर्तिको माग बढेको छ तर व्यवस्थापनमा चुनौती छ : मन्त्री खड्का (भिडियोसहित) मंगलबार काठमाडौंमा आयोजित नेपाल सौर्य विद्युत उत्पादक संघको वार्षिकोत्सव समारोहमा बोल्दै उनले विद्युतको आवश्यकता बढिरहेको अवस्थामा चुनौतीहरु पनि थपिँदै गइरहेको बताउँदै विद्युत आपूर्तिको मागको व्यवस्थापनको लागि आवश्यक गृहकार्य जुन ढंगबाट अगाडि बढाउनुपर्ने हो त्यो हुन नसकेको बताए । 
Weather Update