सिवाईसी लघुवित्तको नाफा उल्लेख्य बढ्यो
सोमबार, साउन १९, २०८२
आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा लघुवित्तले ११ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २०८.४४ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ३ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
साताको लोकप्रिय