बहुविवाहलाई मान्यता दिने कानुनी मस्यौदा विरुद्ध दिमा आमा घरको आपत्ति
सोमबार, साउन १९, २०८२
उक्त पत्रमा २०७५ साल भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिता अनुसार बहुविवाहलाई स्पष्ट रूपमा अपराध मानी निषेध गरिएको स्मरण गराउँदै, संविधानले प्रत्याभूत गरेको समानताको हक र महिलाको आत्मसम्मानमाथि यो मस्यौदाले प्रहार गर्ने दाबी गरिएको छ ।
साताको लोकप्रिय