विश्व आदिवासी दिवस सप्ताहव्यापी कार्यक्रम गरेर मनाइने (भिडियोसहित)
आइतबार, साउन १८, २०८२
मूल समारोहमा बागमती प्रदेशको कामकाजको भाषामा तामाङ र नेपाली भाषा कार्यान्वयन गर्ने तत्कालीन मुख्यमन्त्री शालिकराम जमरकटेल र गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई आधिकारिक भाषा बनाउन पहल गर्ने वर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई ताम्रपत्रद्वारा सम्मान गरिनेछ ।
साताको लोकप्रिय