बहुविवाहलाई मान्यता दिने कानुनी मस्यौदा विरुद्ध दिमा आमा घरको आपत्ति
सोमबार, साउन १९, २०८२
उक्त पत्रमा २०७५ साल भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिता अनुसार बहुविवाहलाई स्पष्ट रूपमा अपराध मानी निषेध गरिएको स्मरण गराउँदै, संविधानले प्रत्याभूत गरेको समानताको हक र महिलाको आत्मसम्मानमाथि यो मस्यौदाले प्रहार गर्ने दाबी गरिएको छ ।
‘महिलालाई वस्तु वा बच्चा जन्माउने मेसिनमात्र बनाउन खोजिदैंछ’ [भिडियोसहित]
आइतबार, साउन १८, २०८२
बस्नेतका अनुसार, कानुन मन्त्रालयले बहुविवाह गर्न पाउने व्यवस्था सहितको कानुन मस्यौदा तयार पारेको चर्चा विभिन्न सञ्चार माध्यममा भइरहेको छ ।
बहुविवाहविरुद्ध अनसनमा बसेकी यादव भन्छिन् : ‘मेरो शव उठाउन माइतीघर आउनु’
शनिबार, साउन १७, २०८२
यस्तै, उनले यो कानुनले हिंसा मात्र होइन आत्महत्याको घटना पनि बढाउने भन्दै त्यसको जिम्मेवारी कानुन मन्त्रालय अर्थात कानुन बनाउन अग्रसरता लिने सचिवले लिनुपर्ने पनि बताइन् ।
साताको लोकप्रिय

