मध्यभोटे कोशीमा आवश्यक सबै पूर्वपरीक्षण गरी तयारी हालतमा रहन निर्देशक शाक्यको निर्देशन
शुक्रबार, साउन १६, २०८२
लामो समयको प्रतिक्षा पछि उत्पादन सुरु गर्न लागेको मध्य भोटेकोशी आयोजना कुल उत्पादन क्षमता १ सय २ मेगावाट हो । बाध मार्मिङ ९ चाकुमा र पावर हाउस जम्बुमा रहने आयोजनाले वार्षिक ५४ करोड २२ लाख युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ ।
साताको लोकप्रिय