Harsamaya
महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी आयोगले आज यहाँ आयोजना गरेको ‘राष्ट्रिय महिला आयोगको खबर गरौँ ११४५ निःशुल्क हेल्पलाईन सेवा’को आठौँ स्थापना दिवसका अवसरमा आयोगका सचिव रेखा कँडेलले पछिल्लो समय घरेलु हिंसाको घटनामा वृद्धि भएको जानकारी दिए।
भदौ २३ र २४ को घटना सम्बन्धी काठमाडौं जिल्ला प्रहरीमा १०४ वटा जाहेरी [भिडियोसहित]
भदौ २३ र २४ को घटना सम्बन्धी काठमाडौं जिल्ला प्रहरीमा १०४ वटा जाहेरी [भिडियोसहित] साथै, उनले उक्त अवधीमा मृत्यु भएका मानिसहरुसँग सम्बन्धित ४२ वटा जाहेरी दर्खास्तहरु दर्ता गरेर अनुसन्धान गरिरहेको भन्दै यसमा तीन जना प्रहरी कर्मचारीको मृत्यु भएको घटना पनि समावेश गरिएको बताए ।
इन्द्रसरोवरमा पाँच महिनामा मात्र तीन उजुरी टुङ्गिए
इन्द्रसरोवरमा पाँच महिनामा मात्र तीन उजुरी टुङ्गिए मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा तीनवटा उजुरीको मात्र किनारा लगाएको छ ।  गाउँपालिकाका उपाध्यक्ष उमाकुमारी लामाको संयोजकत्वमा गठित न्यायिक समितिमा चालु आव २०८१/८२ को साउनदेखि मङ्सिरसम्ममा दर्ता भएको आठवटा उजुरीमध्ये तीनवटा किनारा लगाएको हो ।
Weather Update