युरोप भ्रमण सकेर फर्कियो प्याब्सन टोली, शिक्षामा अन्तर्राष्ट्रिय अभ्यासबाट लाभ हुने अपेक्षा
शुक्रबार, साउन १६, २०८२
सेमिनारमा सहभागी प्याब्सन अध्यक्ष कृष्णप्रसाद अधिकारीले नेपालका विद्यालय सञ्चालक, प्रिन्सिपल तथा शिक्षकहरूलाई अन्तर्राष्ट्रिय अभ्यासबारे बुझ्न र नयाँ सोच विकास गर्न मद्दत पुग्ने उद्देश्यले भ्रमण आयोजना गरिएको जानकारी दिए। उनका अनुसार नेपाल पनि शिक्षा क्षेत्रको सुधारतर्फ अघि बढ्न सक्ने स्पष्ट सङ्केत यस्ता कार्यक्रमले दिनेछ ।
साताको लोकप्रिय