वीरेन्द्रनगरका सबै वडामा सिसिटिभी क्यामेरा जडान गरिने
शुक्रबार, साउन १६, २०८२
पहिलो चरणमा जडान गरिने एक सय क्यामेराका लागि ११ लाख ६९ हजार पाँच सय रुपैयाँ लाग्ने नगरपालिकाले जनाएको छ। यो रकम नगरपालिकाले बेहोर्ने छ । बाँकी क्यामेरा जडानका लागि नगरपालिकाले नै थप लागत बेहोर्ने छ ।
साताको लोकप्रिय