उद्यमीमाझ प्रधानमन्त्रीले भने, ‘नेपाल बन्छ भन्ने तपाईँ–हामीले गरेर देखाउनुपर्नेछ’
बिहीबार, साउन १५, २०८२
‘हामी सन् २०२६ मा विकसित मुलुकमा स्तरोन्नती हुँदैछौँ । त्यसपछि विकासित मुलुकमा पुग्नेछौँ । हाम्रो देश अरुले आएर बनाइदिँदैन । हामीले नै बनाउने हो । प्रविधिको प्रयोग, विकास र अभ्यासका आधारमा हामी आधुनिकीकरण र उत्पादनवृद्धिमा लाग्न सक्नेछौँ,’प्रधानमन्त्री ओलीले भने, ‘हामी सबै लागेमा वि क्यान डु...नेपाल बन्छ ।’
साताको लोकप्रिय