खाद्य कम्पनी द्वारा मुगुमा १२ करोड ८७ लाखको खाद्यान्न बिक्री
मंगलबार, साउन १३, २०८२
गत वर्ष भन्दा पछिल्ला वर्षहरुमा संस्थानको खाद्यान्न बढी विक्री भएको वार्षिक अभिलेखमा देखिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुका प्रमुख केशव गिरीले बताएका छन ।
साताको लोकप्रिय