‘बरपीपलको छायाँ’मा सुदीप श्रेष्ठ र खुशी कार्कीको आकर्षक प्रस्तुति
मंगलबार, साउन १३, २०८२
भिडियोतर्फ, दर्शकहरूले सुधिर श्रेष्ठ र खुशी कार्कीको रोमान्टिक अभिनय हेर्न पाएका छन्। भिडियोको निर्देशन प्रहिल कार्कीले गरेका हुन्। भूपेन्द्र थापा मगरले खिचेको सिनेमाटोग्राफी, माधव बेलबासेद्वारा गरिएको सम्पादन र रङ संयोजनले भिडियोलाई अझ जीवन्त बनाएको छ।
साताको लोकप्रिय