Harsamaya
अभिमन्यु:च्याप्टर १’ को प्रदर्शन मिति  सर्यो
अभिमन्यु:च्याप्टर १’ को प्रदर्शन मिति  सर्यो ‘अभिमन्यु : च्याप्टर १’ नेपाली दर्शकका लागि मात्र नभई विश्वभरका दर्शकका लागि लक्षित छ । यो चलचित्र नेपाली र हिन्दी दुवै भाषामा एकसाथ नेपालभरका सिनेमा घरहरूमा प्रदर्शन गरिनेछ ।
चलपचत्र ‘अभिमन्यु : च्याप्टर–१’को ट्रेलर (भिडियोसहित)
चलपचत्र ‘अभिमन्यु : च्याप्टर–१’को ट्रेलर (भिडियोसहित) चलचित्र ‘अभिमन्यु : च्याप्टर-१’ को ट्रेलर सार्वजनिक भएको छ । भदौ २७ गते रिलिज हुने चलचित्रको ट्रेलर निर्माणपक्षले आज सार्वजनिक गरेको हो ।
चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक 
चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक  मोसन टिजरमा पैसाका लागि हुने संघर्षलाई सांकेतिकरुपमा देखाउन खोजिएको छ । चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ भदौ २७ गते रिलिज हुँदैछ । हिन्दी भर्सन असोज ६ अर्थात् (सेप्टेम्बर २२) मा रिलिज हुनेछ । हिन्दी भर्सन पनि वल्र्डवाइड रिलिज हुने निर्माता विनोद पौडेलले जानकारी दिएका छन् ।
Weather Update